मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसको नाराबाजीबीच प्रचण्डलाई संसद्‌मा सम्बोधनका लागि सभामुखले दिए समय

कांग्रेसको नाराबाजीबीच प्रचण्डलाई संसद्‌मा सम्बोधनका लागि सभामुखले दिए समय

न्यूजस्टोरी

काठमाडौं । नेपाली कांग्रेसको नाराबाजी र अवरोधबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तयारी गर्नुभएको छ । सोमवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले विश्वासको मत लिने प्रयोजनको लागि मन्तव्य दिन प्रधानमन्त्री प्रचण्डलाई समय दिनुभएको हो ।


तर, नेपाली कांग्रेसका सांसदहरू नाराबाजी गर्दै वेल घेरेका कारण प्रचण्ड संसद्‌को रोष्टममा जान सकेनन् । कांग्रेसले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक १५ मिनेटको लागि स्थगित भएको छ ।