मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इतिहासकार ज्ञानमणि नेपालको निधन

इतिहासकार ज्ञानमणि नेपालको निधन

न्यूजस्टोरी

काठमाडौं । इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको मंगलबार निधन भएको छ । नेपालको प्राचीन तथा मध्यकालीन इतिहासबारे गहिरो अध्ययन गर्नुभएका नेपाल ९२ वर्षको उमेरमा निधन भएको हो ।

शुक्रबार उहांलाई सिभिल अस्पतालबाट गंगालाल हुँदै मनमोहनमा भर्ना गरे पनि सुधार हुन नसकेको नेपालका भाइ एकमणि नेपालले जानकारी दिनुभयो । लामो समयदेखि मुटुको रोगलगायत समस्या झेल्दै आएका नेपालको मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार चलिरहेको थियो । उनको पत्नीको केही वर्षअघि नै निधन भइसकेको थियो । उहांका दुई छोरा रहेका छन् ।