मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपति पौडेलका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले दिए राजीनामा

राष्ट्रपति पौडेलका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले दिए राजीनामा

न्यूजस्टोरी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिकविज्ञ चिरञ्जिवी नेपालको राजिानामा स्वीस्कृत भएको छ ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज एक विज्ञप्ति जारी गदै नेपालले दिएको राजिनामा राष्ट्रपतिले स्वीस्कृत भएको जानकारी दिए ।

सरकारले एक सय रुपैयाँको नोटमा नयाँ नक्सा राख्ने निर्णय गरेपछि नेपालले असन्तुष्टि प्रकट गर्दै विवादित अभिव्यक्ति दिएका थिए । जसकारण नेपालले राजीनामा पत्र बुझाएका थिए ।