मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाबाट थप एक जनाको मृत्यु, ८२ जनामा संक्रमण

कोरोनाबाट थप एक जनाको मृत्यु, ८२ जनामा संक्रमण

न्यूजस्टोरी

काठमाडौं  । नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  पछिल्लो २४ घण्टामा ८२ जना संक्रमित थपिएका छन्।

६५ जना निको भएका छन् भने हाल देशभर ३६१ सक्रिय संक्रमित रहेका छन्।