मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ट्रम्प भन्छन् – राष्ट्रपतिमा यस पटक हारे भने फेरी उम्मेदवार बन्दिन

काठमाडौँ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले यसपटकको राष्ट्रपति चुनाव हारे भने आफूले फेरि चुनाव नउठने बताएका छन् । सिन्क्लेयर मिडिया समूहसँगको अन्तर्वार्तामा ट्रम्पलाई यस पटक कमला ह्यारिससँग हारे भने २०२८ मा फेरि चुनाव लड्ने हो ? भनेर सोधिएको थियो । यसको जवाफ दिँदै ट्रम्पले भने, ‘मलाई लाग्दैन कि यस्तो हुन्छ। म फेरि चुनाव लड्ने…