काठमाडौं, ६ असार। पाल्मेइरसले क्लब विश्वकपको खेलमा अल–अहलीविरुद्ध २–० को जित निकालेको छ। वेस्साम अबु अल्लीले आत्मघाती र जोसे लोपेजले दोस्रो गोल गर्दै ब्राजिलियन टोलीलाई तीन महत्त्वपूर्ण अंक दिलाए। पाल्मेइरसका प्रशिक्षक अबेल फेरेइराले भन्छन्, ‘रणनीतिक रूपमा हामीले मौसमलाई ध्यानमा राख्नु पर्यो। तपाईंले खेलाडीको अनुहार पढ्न सक्नुहुन्थ्यो भने थाहा पाउनुहुन्थ्यो—मौसमले उनीहरूलाई कति असर पारेको थियो।’ शुक्रबार…