काठमाडौं । आज सुरु यसवर्षको मंसिरमा एकवटा मात्रै विवाहका साइत छन् । यो एक दिनमा बिहे गर्न नभ्याउनेहरूले लगनका लागि दुई महिना कुर्नुपर्ने भएको छ । आजबाट मंसिर सुरु भएको छ । नेपाली परम्परा अनुसार मंसिरदेखि विवाहको लगन सुरु भएको मानिन्छ बिहे गर्ने उमेर पुगेका युवा–युवतीका लागि चासोको महिना हो, मंसिर । यस वर्षको मंसिरमा…