महोत्तरी, २१ कार्तिक । छठ पर्वको दोस्रो दिन आज बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । छठको पहिलो दिन हिजो ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज कात्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’को तयारीमा लागेका हुन् । आज बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास ९व्रत० बसेर राति सक्खरमा पकाइएको खिर कूल देवता र छठी देवीलाई चढाइ बर्तालुले…