शेखर छत्कुलीवीरगञ्ज ५ मंसिर, । पर्सा जिल्लामा फेरी लागु औषध गाँजा खेती फस्टाएको छ। केही वर्ष देखी बन्द रहेको पर्सा जिल्लामा प्रतिबन्धित लागु औषध गाँजा खेती शुरु भएको हो । झण्डै करिव १४ वर्ष पहिले पर्सा जिल्लामा बन्द रहेको गाँजा खेती पर्साको ग्रामिण क्षेत्रमा रहेको ठोरी विजयवस्ती सुवर्णपुर सेढवा जिरा भवानी गाउँमा लगाउन शुरुवात गरेका…