काठमाडौँ । मकवानपुरमा बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको रिजर्भ बस गएराति ९:३० बजेतिर मकवानपुरको बकैया गाउँपालिका-३, चिसापानी बजारस्थित धरान-चतरा सडकमा पल्टिएको हो। भीमफेदी गाउँपालिकाका कृषि तथा पशु शाखाका कर्मचारीहरूको टोली सिन्धुली भ्रमणबाट भीमफेदी फर्कने क्रममा दुर्घटनामा परेको मकवानपुर प्रहरीले जनाएको छ। मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी)…