काठमाडौं ।कोशी पर्यटन वर्ष–२०८२ को उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले नभ्याउने भएका छन् । औपचारिक समुद्घाटन उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले गर्ने तय भएको छ । मुख्यमन्त्रीको सचिवालयका अनुसार कोशी प्रदेशको विकास समृद्धि र पर्यटन प्रवर्धनका लागि आधारशिला खडा गर्ने मुख्य उद्देश्यसहित पर्यटन वर्षको शुभारम्भ गर्न लागिएको हो । समुद्घाटन कार्यक्रम तेह्रथुमको…