मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस सांसदको प्रस्ताव– तीनकुने घटनाबारे बुझ्न पूर्वराजालाई संसदीय समितिमा बोलाउनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका सांसद जीवन परियारले तीनकुने घटनाबारे बुझ्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समिति बैठकमा बोलाउनुपर्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समिति बैठकमा बोल्दै कांग्रेस सहमहामन्त्रीसमेत रहेका परियारले पूर्वराजा शाहलाई समिति बैठकमा बोलाउन सभापतिलाई आग्रह गरेका हुन् ।पूर्वराजा ज्ञानेन्द्र पनि नेपाली नागरिक भएकाले समितिमा बोलाएर छलफल गर्नुपर्ने उनको…