मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशी प्रदेशको लगानी सम्मेलनमा एक खर्ब ५२ अर्ब रुपैयाँको सम्झौता

मोरङ, २० बैशाख । कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनमा एक खर्ब ५२ अर्ब १६ करोड रुपैयाँको परियोजनाका लागि सम्झौता भएको छ । कोशी प्रदेश सरकारले आयोजना गरेको दुईदिने ‘कोशी प्रदेश लगानी सम्मेलन २०२५’को समापन कार्यक्रममा विभिन्न ४६ परियोजनाका लागि सहमतिपत्रमा हस्ताक्षर भएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा…