पर्सा । ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई गरिएको कारबाहीबाट पर्सा स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयले दस महिनामा रु दुई करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बैशाख सम्म मा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई गरिएको कारबाहीमा ट्राफिक प्रहरीले रु दुई करोड १७ लाख १७, ७५६ राजस्व सङ्कलन गरेको हो । पर्सा…