मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलाममा माई खोलामा डुबेर दुई बालकको मृत्यु, तीन जनाको उद्धार

इलाम । इलामको माई खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ । माई खोलामा पौडी खेल्ने क्रममा डुबेर माई नगरपालिका/८ का ११ वर्षीय मिङसुहाङ लिम्बू र ८ वर्षीय किस्मन आङदाम्बेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । लिम्बूको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । उहांका…