रसुवा । गोसाइकुण्ड गाउँपालिका–४ को लाङसिसा खर्कमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–६ का २४ वर्षीय पर्यटक गाइड विजय तामाङको लेक लागेर मृत्यू भएको छ। पाँच पोखरीबाट लाङटाङ–क्यान्जिन उपत्यका–लाङसिसाखर्कको नयाँ ट्रेकिङ रुट खोजी गर्न आएका ६र७ जनाको समुह फर्केर तल झर्ने क्रममा उनको मृत्यु भएको हो। नयाँ पर्यटकीय रुटको खोजीमा तीलमण्ड पास जाने क्रममा लाङसिसाको माथि झण्डै ५…