मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट आयो – पूर्व अर्थमन्त्री पौडेल

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री वर्षमान पुनले चुनौती सिर्जना गर्ने र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभएको बताउनुभएको छ। आईतवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन बजेट माथिको छलफलमा बोल्दै पूर्व अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो। पौडेलले अर्थमन्त्री पुनले सहज बाटो नरोजेको बताउनुभयो। उहाँले अर्थतन्त्रीले अर्थतन्त्रका…