मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जावलाखेलमा बेहोस भेटिएका श्रीमान्–श्रीमतीको मृत्यु, 

काठमाडौं । जावलाखेलमा बेहोस अवस्थामा भेटिएका एक दम्पतीको मृत्यु भएको छ । उनहरूको हिजो राति साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भई हाल ललितपुरको जावलाखेल बस्दै आएका २५ वर्षीय उमेश सेन्चुरी र उनकी श्रीमती २५ वर्षकै रेणु सेन्चुरी रहेको जिल्ला प्रहरी कार्यालय ललितपुरका एसपी नरेश…