मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नारायणघाट–बुटबल सडकमा अवरोध भए एक घण्टाभित्र समाधान गर्नुपर्ने

काठमाडौं । बर्खाको समयमा नारायणघाट बुटवल सडकखण्डमा अवरोध भएमा एक घण्टाभित्र खुलाई सक्नुपर्ने भएको छ । नवलपरासी बर्दघाट सुस्ता पूर्व र पश्चिमका प्रमुख जिल्ला अधिकारीहरूले सडक निर्माणसँग सम्बन्धित पक्षहरूसँग विनयी त्रिवेणी गाउँपालिकाको बर्दघाटमा छलफल गरी यस्तो निर्देशन दिएका हुन् । यसअघि जिल्ला प्रशासन कार्यालय नवलपुरले गत जेठ १७ गते बाटोसँग सम्बन्धित सबै पक्षलाई प्रशासनमा बोलाएर…