मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महाकाली नदी खतराको तहमा

काठमाडौं, २४ असार । गएराति कञ्चनपुर, डडेल्धुरा, कैलाली, दाङ, मकवानपुर, नुवाकोटलगायतका जिल्लामा ठूलो पानी परेको छ । पछिल्लो १२ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ४ सय १५, दोधारामा ३ सय ७७, डडेल्धुराको साहुखर्कमा ८८ र मकवानपुरको चिसापानीगढीमा ६० मिलिमिटर पानी परेको छ । अहिले डडेल्धुराको पारीगाउँ मापन केन्द्रमा महाकाली नदी खतराको तहमा छ । महाकाली नदी तटीय…