चितवन । चितवनमा प्रस्तावित रेलमार्गको अवलोकन गर्न आएको टोली चढेको गाडीमाथि आगजनी भएको छ। भरतपुर महानगरपालिका - ७ स्थित नगर प्लटिङमा प्रस्तावित रेलमार्गको अध्ययन गर्न आएको टोलीमाथि स्थानीयले आक्रमणको प्रयास समेत गरे। बुधबार दिउँसो भरतपुर महानगरपालिका -७ मा पुगेको आरएच कन्सल्टेन्सीको बागमती प्रदेश ०१,०३० च ७१९० नम्बरको गाडीमा आगजनी गरेका हुन्। गाडीलाई स्थानीयले नियन्त्रणमा लिएका…