वीरगंज, ३ साउन । वीरगन्ज महानगरपालिकाले आर्थिक बर्ष २०८१ देखि २०८२ सम्मको लागि बोर्ड बैठकबाट निकालिएको टेन्डर नोभा ट्रेडिङले लिन सफल भएपछि नोभाको लापरवाहि पनि मौलाउँदै गएको छ । महानगरको बोर्डको निर्यण अनुसार भारतीय मालबाहक गाडीहरुसँग मात्र २८२ रुपैया नेपाली काटिने सम्झौता गरि टेन्डर नोभा ट्रेडिङलाई दिइएको थियो ।नोभा ट्रेडिङले राखिएको ढाटहरुले लोड रहेको गाडीबाट…