लागु औषध, हुण्डी र औषधी कारोवारी गर्ने धमाधम प्रहरी नियन्त्रणमाशेखर छत्कुलीवीरगत्तज, १८ असार । पर्सा प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित लागू औषध चरेश सहित एकजनालाई पक्राउ गरेको छ ।वीरगन्जको परवानीपुर सडक खण्डबाट करिब ३१९ किलो चरेश सहित एउटा ट्रक चालकल।ई पक्राउ गरेको हो । धादिङबाट अवैध रुपमा लुकाई छिपाई विरगंज तर्फ जादै गरेको प्रदेश २–०३–००१ ख…