मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रवि लामिछानेलाई आजै पोखरा लगिने, भोलि रास्वपाले शक्ति प्रदर्शन गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आजै पक्राउ पर्ने भएका छन्। उनलाई पक्राउ पर्न प्रहरी रास्वपाको केन्द्रीय कार्यालय बनस्थली पुगिसकेको छ। प्रहरीसँगै पोखरा लाग्नुअघि पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले सबैलाई सम्बोधन गरेर भाषण गर्ने तयारी गरेका छन्। सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा अनुसन्धान गर्न लामिछानेलाई पक्राउ गर्न कास्की जिल्ला अदालतले कास्की प्रहरीलाई अनुमति…