काठमाडौं, १९ असार । राति सिन्धुपाल्चोक, नुवाकोट र बझाङमा ठूलो पानी परेको छ । सिन्धुपाल्चोकको मानेखर्क, गोब्रे, नुरपु गाउँ र आसपासका क्षेत्रमा भएको वर्षाका कारण मेलम्ची नदीमा जलसतह केही बढ्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस्तै नुवाकोटको त्रिशूली नदी बेत्रावतीमा जलसतह बढ्दो…