मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ईसेवाले घोषणा गर्यो काठमाडौँमा घर जित्ने विजेता

काठमाडौं । डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’अभियानअन्तर्गत अन्जुला घिमिरेले काठमाडौंमा घर जित्न सफल भएका छिन्। बुधबार ईसेवा मनि ट्रान्सफर बम्पर उपहारस्वरुप घर जित्न सफल भाग्यशाली घिमिरेलाई विजेता घोषणा गरेको हो। डिजिटल गोलाप्रथाको माध्यमबाट घिमिरेले महालक्ष्मी नगरपालिका ललितपुर -३ इमाडोलमा करिब ३ आना क्षेत्रफलमा बनेको साढे दुई तल्लाको घर जित्न…