मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हङकङबाट काठमाडौं आउँदा जहाजमै अचेत, अस्पताल पुर्‍याउनासाथ निधन !

काठमाडौं । हङकङबाट जहाजमा आएका एक यात्रुलाई अस्पताल पुर्‍याएसँगै मृत घोषणा गरिएको छ । नेपाल वायुसेवा निगमको आरए ४०१ उडानमार्फत् काठमाडौं आउने क्रममा जहाजभित्रै अचेत ताप्लेजुङका ५३ वर्षे देउमान लिम्बुको निधन भएको हो । एयरलाइन्सका कर्मचारीले आफन्तको जिम्मा लगाएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । जहाजमा अचेत हुनुको कारण खुलेको छैन । विमानस्थलको आकस्मिक…