मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहकारी ठगीको आरोपमा चन्द्रागिरिका वडाध्यक्ष महर्जन पक्राउ

काठमाडौं । सहकारी ठगीको आरोपमा काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ का वडाअध्यक्ष पक्राउ परेका छन् । ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको निक्षेप अपचलन गरेको आरोपमा वडाअध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका हुन् । महर्जनलाई प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले बबरमहलबाट पक्राउ गरेको हो । चन्द्रागिरि नगरपालिका–१२ घर भएका ५६ वर्षीय महर्जन सो सहकारीको कोषाध्यक्ष हुन् । उनीमाथि हरियाली…