मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोजरले खसालेको ढुङ्गाले लागेर विद्यालय जाँदै गरेकी बालिकाको मृत्यु

गुल्मी । गुल्मीमा डोजरले खसालेको ढुङ्गाले लागेर विद्यालय जाँदै गरेकी एक बालिकाको मृत्यु भएको छ । इश्मा गाउँपालिका–२ टारगाउँमा जेसीबीले बाटो खन्ने क्रममा खसालेको ढुङ्गाले लागेर ८ वर्षकी विष्णु कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चिरञ्जिवी दाहालले जानकारी दिए । जेसीबीले छल्दीबाट हस्तीचौर जाने कच्ची सडक खनिरहेको थियो । बनिरहेको बाटोको तलपट्टिबाट विद्यालय…