मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रत्ननगर नगरपालिका एक नम्बर वडा कमिटिको बृहत भेला सम्पन्न

किरण कँवर ।चितवन, २३ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी एमाले रत्ननगर नगरपालिका एक नम्बर वडा कमिटिले बृहत भेला सम्पन्न गरेको छ ।बृहत भेला कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा बागमति प्रदेश कमिटि सद्स्य राजाराम रेगमीले पछिल्लो चरणमा एमालेलाई चौतर्फी आक्रमण हुँदै आएको बताउनुभयो । ओली सरकार राष्टियताको पक्षमा वकालत गर्दै गर्दा देशी विदेशी प्रतिक्रियावादीहरुको निशानाले…