मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एघार किलो लागु औषध चरेस सहित थिङ पक्राउ 

कृष्ण यादव बारा २३ चैत ।ईलाका प्रहरी कार्यालय अमलेखगंजले ११.६८ किलोग्राम लागुऔषध चरेश सहित एकजनालाई पक्राउ गरेको छ। प्रहरीले जिल्ला मकवानपुर, थाहा नगरपालिका वडा नं. ६ ब्रर्जबारे बस्ने वर्ष ३८ को दशरथ थिङलाई लागूऔषध चरेश सहित पक्राउ गरेको छ। बिशेष सुचनाको अधारमा जितपुर सिमारा उपमहानगरपालिका वडा नम्बर २१ स्थित इलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट बरिस्ठ…