मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राप्रपाको जनप्रदर्शन : बल्खुमा सुरक्षा व्यवस्था कडा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आयोजना गरेको जनप्रदर्शनका लागि सरकारले सुरक्षा व्यवस्था कडा बनाइएको छ। राप्रपाले व्यवस्था उल्टाउने भन्दै काठमाडौंको बल्खुमा गर्न लागेको प्रदर्शनमा सुरक्षा व्यवस्था कडा पारिएको हो। केहीबेरमा राप्रपाले मंगलबार काठमाडौंको बल्खुमा प्रदर्शन र आमसभा गर्ने भएको छ । विरोध सभा एवं प्रदर्शनलाई मध्यनजर गर्दै करिब सात हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।…