मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनसरीमा तस्करीका सामान ओसार्ने दुई समूहबीच भएको थियो गोली हानाहान

सुनसरी । सुनसरीको दक्षिणी देवानगञ्ज गाउँपालिका-२ मा सोमबार साँझ भएको गोली हानाहानमा तस्करका दुई समूह संलग्न रहेको खुलेको छ । देवानगञ्ज गाउँपालिका-२ स्थित यादव टोलबाट पूर्वतर्फको बाटोमा सोमबार साँझ गोली हानाहान भएको थियो। यो घटनामा चारजना घाइते भएका छन् । भारतबाट तस्करी गरेर ल्याएको सामान बेचिसकेपछि हिसाब बाँडफाँटका क्रममा दुई समूहबीच विवाद भएको थियो ।…