धनगढी । आज पनि बिहानैदेखि देशका धेरै ठाउँको मौसम बदली छ। आज ताप्लेजुङ, जिरी, काठमाडौँ, पोखरा, डडेलधुरा सहितका सहरमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विगत केही दिनयता देशभरको तापक्रम पनि बढ्दै गएको छ। आज धनगढीको तापक्रम सबैभन्दा बढी हुने अनुमान महाशाखाको छ। धनगढीमा आज दिउँसो अधिकतम तापक्रम ३७ डिग्रीसम्म पुग्ने…