काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले राजीनामा दिएका छन् । राष्ट्र बैंक स्रोतका अनुसार उनले शुक्रबार कायममुकायम गभर्नर डा. नीलम ढुंगाना तिमिल्सिनालाई राजीनामा पत्र बुझाएका हुन् । उनी राष्ट्र बैंकको १८औँ गभर्नर बन्ने निश्चित जस्तै भएपछि राष्ट्र बैंकको कार्यकारी निर्देशकको पदबाट राजीनामा दिएका हुन् । गभर्नर बन्ने चर्चामा राष्ट्रिय योजना आयोगका…