काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा १५ अर्बभन्दा बढीको भ्रष्टाचार भएको संसदीय उपसमितिको निष्कर्ष सार्वजनिक भएपछि राष्ट्रिय एकता अभियानले यस कदमको सराहना गरेको छ। अभियानका अध्यक्ष विनय यादवले आज विज्ञप्ति जारी गर्दै भ्रष्टाचारविरुद्ध अभियानको निरन्तर दबाब, जनजागरण र सशक्त वकालतले यस्तो गम्भीर अन्याय उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन् । "यो भ्रष्टाचारले नेपालको…