काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई १० हजार करोडको काण्ड नलुकाउन चेतावनी दिनुभएको छ । प्रमुख शाहले झापाको गिरीबन्धु टिस्टेटको सरकारी जग्गा घोटला प्रकरणमा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउँदै ओलीलाई यस्तो चेतावनी दिनुभएको हो । फेसबुकमा बालेनले भनेका छन्१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड…