कृष्णा यादववीरगन्ज १ आषाढयातायात कार्यालय वीरगन्ज सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा फेल भएकाहरुलाई पास गराएर घुस लेनदेन हुने गरेको घटना नौलो होइन । यातायात व्यवस्था कार्यालय वीरगन्जमा पैसाले धमाधम लाईसेन्स बिक्री भईरहेको रहस्य खुलेको छ। यातायात व्यवस्था कार्यालय वीरगन्जका प्रमुख कुशश्वेर साह हुन्।साह मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल किशोर राय यादवको आशिर्वादमा यातायात व्यवस्था कार्यालय…