मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इजरायली क्षेत्रको एउटा फुटबल मैदानमा रकेट आक्रमण : २० जनाको ज्यान गयो, २९ भन्दा धेरै घाइते

काठमाडौं । इजरायली कब्जामा रहेको गोलान हाइट्सका रकेट आक्रमण हुँदा १२ जनाको ज्यान गएको छ । अरू २९ जनाभन्दा धेरै घाइते भएका इजरायल डिफेन्स फोर्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । बालबालिका र किशोर किशोरी खेलीरहेको फुटबल मैदानमा रकेट आक्रमण भएको हो । ज्यान गुमाउने १० देखि २० वर्ष उमेर समूहका रहेका छन् । सिरियाको…