मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कीर्तिपुरका मेयर राजकुमार नकर्मीको निधन

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ। मिर्गौला रोगबाट पीडित मेयर नकर्मीको गए राति निधन भएको हो। वीर अस्पतालमा उपचारका क्रममा निधन भएको कीर्तिपुरका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले बताए। उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए। पछिल्लो एक महीनायता समस्या बल्झिएको थियो। २०२० असार २० गते जन्मिएका नकर्मी विद्यार्थीकालदेखि राजनीतिमा…