काठमाडौं । अस्पतालको लापर्वाहीले १७ वर्षीय युवकको मृत्युको भन्दै आक्रोसित आफन्त र साथीहरुले ढुंगामुढा र तोडफोड सुरु गरेपछि स्थिति तनावपूर्ण भएको छ । सामान्य अवस्थामा उपचारका लागि ल्याइएका कञ्चनपुर बेलौरीका १७ वर्षीय नसिब चौधरीको मृत्यु भएपछि स्थिति तनावपूर्ण बनेको हो । आफन्तहरुले अस्पतालको लापरवाहीका कारण युवाको मृत्यु भएको भन्दै आफन्तले ढुंगामुढा गर्न थालेपछि नियन्त्रण गर्न…