मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सौर्य एयरको जहाज दुर्घटना हुँदा बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्याे

काठमाडौं । सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाका अनुसार विमानस्थल एक घण्टा बन्द भएको थियो । सो क्रममा अन्तर्राष्ट्रिय विमान आकाशमा नै होल्ड भएका थिए । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सकोे जहाज पोखरा उड्ने क्रममा दुर्घटनामा परेको हो…