मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डेडिकेटेड र ट्रंक लाइन विवादमा काटिएका ६ उद्योगको लाइन जोड्ने प्राधिकरणले निर्णय

काठमाडौँ । डेडिकेटेड र ट्रंक लाइन विवादमा लाइन काटिएका ६ उद्योगमा नेपाल विद्युत् प्राधिकरणले लाइन जोडिदिने भएको छ । मंगलबार बसेको विद्युत् प्राधिकरणको बोर्ड बैठकले ती उद्योगहरूमा बिजुली जोड्ने निर्णय गरेको हो । बिजुली महसुल विवादमा प्राधिकरणले २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिलमा लाइन काटेको…