काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारलाई कमी कमजोरी पाइएले खरो टिप्पणी गर्ने घोषणा गरेका छन्। आइतबार प्रतिनिधिसभाको विशेष समयमा धारणा राख्दै शर्माले राम्रो काममा सरकारलाई निरन्तर साथ दिने र कमी कमजोरी भए प्रधानमन्त्री, मन्त्रीहरुबारे संसद र बाहिर खरो टिप्पणी गर्ने बताएका हुन्। महामन्त्री शर्माले कुरा कम र काम बढी गर्न पनि सरकारलाई…