मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यस्तो छ प्रधानमन्त्रीले सचिवहरूलाई दिएको २५ बुँदे निर्देशन (सूचीसहित)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरूलाई विभिन्न विषयमा निर्देशन दिएका छन्।  मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएर उनले सचिवहरूलाई विभिन्न विषयमा निर्देशन दिएका हुन्।  उनले नीजि क्षेत्रलाई साथमा लिएर हिँड्नेदेखि कर्मचारीलाई पाँच बजेपछि बैठक बसेर भत्ता नलिनसमेतका निर्देशन दिएका छन्।  यस्ता छन् ओलीले दिएको निर्देशनः१) सवारी साधन, राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्र लगायत…