काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली १० दिनको लामो अमेरिका भ्रमण सकेर स्वदेश फिर्ता हुँदै छन् । उनी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन असोज ४ गते (शुक्रवार) अमेरिका पुगेका थिए ।प्रधानमन्त्री ओली अमेरिकाको भ्रमणमा हुँदै गर्दा देशले भने ठुलो विपद्को सामना गर्नुपर्यो । शुक्रवार र शनिवार परेको भारी वर्षासँगै आएको बाढी तथा पहिरोले देशभर ठुलो क्षति…