काठमाडौं । कम्प्युटर अधिकृतलाई प्रशासनको उपसचिवमा बढुवा गर्ने गरी सर्वोच्च अदालतबाट भएको फैसलाविरुद्ध कर्मचारी आन्दोलित भएका छन्। सर्वोच्च अदालतले गत असोज २ गते विवध सेवामा कार्यरत कम्प्युटर अधिकृतहरुलाई प्रशासन सेवाको उपसचिव पदमा बढुवा गर्ने गरी सरकारलाई आदेश दिएपछि प्रशासन सेवाका कर्मचारीहरू आन्दोलित भएका हुन्। सर्वोच्चको उक्त फैसलाको विरोध गर्दै प्रशासन सेवाका कर्मचारीले संघीय मामिला तथा…