काठमाडौँ । एमाले नेता एवं कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री तथा प्रदेश सांसद लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । मानव बेचबिखनको आरोप लागेपछि पदबाट राजीनामा दिएका अधिकारीलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।अधिकारीलाई आजै अदालतबाट अनुमति लिएपछि पक्राउ गरिएको हो । नियन्त्रणमा लिइएका अधिकारीलाई विराटनगरबाट प्रहरीले बयानका लागि काठमाडौँस्थित मानव बेचबिखन…