काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणम पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गर्न माग गर्दै आइतबार माइतीघरमा प्रदर्शनमा भएको छ । पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका लामिछानेको सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान सुरु भएको छ । उनलाई बिहीबार पोखराबाट काठमाडौं ल्याइएको थियो । यसअघि उनीसँग शुक्रबार पनि बयान लिइएको थियो । काठमाडौंको स्वर्णलक्ष्मी…