काठमाडौं । १५ पुसको साँझ ७ बजेर १० मिनेट जाँदै गर्दा भक्तपुरको मध्यपुरठिमी नगरपालिका-२ परीक्षा नियन्त्रण कार्यालय सानोठिमीबाट मगरगाउँतर्फ एक स्कुटर जाँदै थियो । बागमती प्रदेश ०२-०२८ प ६६१० नम्बरको उक्त स्कुटरका चालक थिए ३१ वर्षीय निश्चल प्रकाश राज भण्डारी । स्कुटरकै पछाडि थिइन् उनकी श्रीमती २८ वर्षीया पूजा श्रेष्ठ । भक्तपुर सानोठिमी धुन्चेपाखा बस्ने…